राजनीति

प्रदेशमा मन्त्रालयको संख्या घटाउने प्रधानमन्त्रीको दावी

प्रदेशको औचित्यमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउने दावी गर्नुभएको छ । राज्यको खर्चभार कटौती गर्न प्रदेशमा मन्त्रालयको संख्या घटाउन आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार हुने उहाँको भनाई छ ।  सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको टोलीसँग भेटघाट गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रस्तावअनुसार नै केही प्रदेशमा मन्त्रालयको संख्या घटाइएको पनि बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, &…

Page 776 of 919