'केपी ओलीले प्रधानमन्त्रीलाई पिंजडामा पार्न खोजेको हो ?'
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पिंजडामा पार्न खोजेको आशंका गरेका छन् ।
२०७४ सालमा आफू प्रधानमन्त्री भएका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संविधानले नचिन्ने भन्दै अस्विकार गरेका ओली अहिले त्यस्तै संयन्त्रको संयोजक भएकोप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीलाई अप्ठेरो पार्न खोजेको आशंका गरेका हुन् ।
‘०७४ सालमा उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभ…