खेलकुद

मात्र एक सेकेण्डको फरकले केसम्म फरक पार्छ जिन्दगीमा

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । ४ घण्टा १२ मीनेट २७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तातोपानी गाउँपालिका-७ जुम्लाका दलबहादुरले उक्त उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए । दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेण्डले जितेका हुन् । उनले ४ घण्टा १२ मीनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे । …

Page 14 of 23