बिबिध

ब्रिनोजमा आन्तरिक कलह

नेपालगञ्जमा क्रियाशील ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा विवाद सृजना भएको छ । संस्थाको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको छ । संस्था विधान विपरित सञ्चालन भएको, संस्थाभित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा गत फागुन १५ गते उजुरी दर्ता भएको बताइएको छ । संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले अध्यक्षलगायतलाई विपक्षी बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् ।  संस्थाको …

Page 79 of 153