बिबिध

जनयुध्द दिवसविरुध्दको रिट दर्ता गर्न मानेन सर्वोच्चले

फागुन १ गते जनयुध्द दिवस मनाउने र त्यसदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुध्द परेको रिट सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।  रामेछापका कल्याण बुढाथोकीलगायतले आज दर्ताका लागि लागेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर जनयुद्ध दिवस मनाउने निर्णय बदर गर्न उत्प्रेषणको आदेश मागिएको रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्चका रजिष्टार नारायण पन्थीले कार्यकारीले गरेको नीतिगत निर्णय अदालतको विषय बन्न नसक्ने बताएका छन् ।  नि…

Page 78 of 153