साप्ताहिक समाचार

के–के हो लफडा, के–के !

तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उपे्रतीको प्रस्तावका कारण वीर अस्पताल स्थानान्तरण र आधुनिकीकरण प्रक्रिया अनिश्चित भएको छ । नीति तथा कार्यक्रम र बजेटमा अस्पताललाई चाँगुनारायण नगरपालिकामा अत्याधुनिक संरचनासहित स्थानान्तरण गर्ने घोषणा गरिएको थियो । तर, केही मान्छे अति जान्ने–सुन्ने भएर भूमिसुधार मन्त्रालयले गर्नुपर्ने काम स्वास्थ्यबाटै गराउन खोजेका थिए । तत्कालीन चाँगुनारायण गाविस र दुवाकोट गाविसस्थित सरकारी जग्गामा अस्पतालका लागि जग्गा प्राप्तिस…

Page 151 of 155