साप्ताहिक समाचार

भारुको असरबारे यसो भनियो

नेपालमा भारु. हजार र पाँच सयका नोट प्रतिबन्धत हुँदा त्यसले यहाँको अर्थतन्त्रमा के–के प्रभाव पार्छ ? यसबारे नेपाल राष्ट्र बैंकले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङ हेर्दा लाग्छ, नेपाली अर्थतन्त्रको ठूलो हिस्सा नै ठप्प हुनेरहेछ । कुल चलनचल्तीमा रहेका नोटहरुको झण्डै ८६ प्रतिशत हिस्सा रहेको हजार र पाँच सय दरका नोटलाई प्रचलनबाट हटाई नयाँ दरका नोट प्रचलनमा ल्याउँदा नेपालमा मात्र हैन, भारतमै पनि आर्थिक कारोबार अस्तव्यस्त भएको फेहरिस्त प्रधानमन्त्रीसमक्ष प्रस्तुत भएको छ । दैनिक जीवन कष्टकर ब…

Page 150 of 153