साप्ताहिक समाचार

​गोली ठोक्न पनि गठबन्धन

‘म सिडिओ हुँ, मेरैअनुसारले काम गर्छु, तपाईंले सिकाउने होइन’ भन्दै कराउने यी तिनै सिडिओ हुन्, जसले पहिलो चरणको स्थानीय निर्वाचनमा सबभन्दा बढी गोली चलाएको, मान्छे मारेको र दिनदहाडै बुथ कब्जा गरिएको जिल्ला अगुवाइ गरे । र, ३१ गते दिउँसो यस्तो कर्कश स्वरमा जवाफ फर्काए, ‘दोलखा तामाकोसी गाउँपालिका प्रमुखमा एमाले प्रत्याशी ईश्वरचन्द्र पोखरेललाई । बबाल पनि कस्तो भने, केन्द्रमा कांग्रेस र माओवादी गठबन्धनझैं । मंसिर ८ गतेको सरुवामा दोलखा जानुअघि यज्ञ बोहरा गृहमन्त्…

Page 148 of 156