साप्ताहिक समाचार

ओली झन् शक्तिशाली अझै प्रचण्ड कमजोर

नेपाली कांग्रेसको अहमताका कारण मुलुकको सत्ता राजनीतिले एकाएक १८० डिग्रीको फन्को मारेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै सिट पाएर पनि कांग्रेस पूर्णतः प्रतिपक्षमा बस्नुपरेको छ । उसले माओवादीसहितको गठबन्धन बनेपछि प्राप्त सबै राजनीतिक उपलब्धि गुमाएको छ भने यो गठबन्धन बन्दा राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबाहेक सबै उपलब्धि गुमाएको नेकपा एमालेलाई पुनः धेरै उपलब्धि पोल्टामै आएको छ । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पटक&n…

Page 244 of 280