साप्ताहिक समाचार

निजी विद्यालयचाहिँ सौताका सन्तान ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले राज्यले आफूहरूलाई सौतेलो व्यवहार गरेको बताएको छ । उच्च शिक्षा अध्ययनमा दिइने आरक्षण तथा छात्रवृत्ति र सिटिइभिटीईबाट प्रदान गरिने छात्रवृत्तिमा निजी विद्यालयका विद्यार्थीलाई वञ्चित गराइएकोमा प्याब्सनले आपत्ति जनाएको छ ।  रुकुम जिल्ला अध्यक्ष विमलकुमार शर्माले राज्यबाट हुने यस्तो खालको सौतेलो व्यवहारको घोर भत्र्सना गरे । प्याब्सनको वार्षिक प्रतिवेदनमा समावेश गरिएको उक्त कुरा उल्लेख गर्दै शर्माले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको लगान…

Page 245 of 280