साप्ताहिक समाचार

कसैलाई नपरुन् मनपरि गर्ने हाकिम

त्यसै भनिएको होइन रहेछ, सतीले सरापेको छ यो मुलुकलाई । इमान–जमानमा बस्नेहरू खेदिने र बेइमानहरूको तारिफ हुने कस्तो मुलुक हो यो ? बेइमानी र बदमासी गर्नेहरू निरन्तर पुरस्कृत हुँदैछन् यहाँ । कर्मचारी खटनपटन गर्दा आफ्नो जिल्ला र भेगीयलाई मात्र च्याप्ने, मानसिक यातना दिने र चरित्रहत्या गर्ने तहमा सचिव नै उत्रिएपछि खाइरहेको जागिरबाट राजीनामा दिएर हिँड्नुको विकल्प के नै रह्यो र ? एकातिर आफूभन्दा जुनियरको अण्डरमा काम गर्नुपर्ने, आफू बस्दै आएको कुर्सीसमेत अरुले कब्जा जमाउन…

Page 243 of 280