विश्व सेरोफेरो

​कलाभित्रको पात्र होचाहिँ को ?

राजेन्द्र स्थापित दोस्रो विश्वयुद्धपछि अमेरिकामा राष्ट्रपति बनेकामध्ये जोन एफ. केनेडीको विशिष्ट स्थान छ । हत्या भएको ४६ वर्ष नाघिसक्दा पनि उनको चर्चा सेलाएको छैन । उनी कम आयुमा राष्ट्रपति बन्ने (४३ वर्षमा) राजनीतिज्ञ थिए । दुई वर्ष १० महिना मात्र ह्वाइट हाउसमा बस्न पाए । सन् १९६३ को नोभेम्बरमा मारिँदा मात्र ४६ वर्षका थिए । ज्याकलिनसित बिहे गरेको पनि दसांै वर्ष मात्र भएको थियो ।  केनेडी डेमोक्रेटिक पार्टीका सदस्य थिए । पहिलोपटक सन् १९४७ मा प्रतिनिधिसभाको सदस्य बने । १९५३ मा …

Page 14 of 17