बाबुरामले पार्टीको नाम फेर्ने,आँखा नफेर्ने
जनता समाजवादी पार्टी छाडेका डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम नयाँ राखे पनि चुनाव चिन्ह पुरानै राख्ने भएका छन् । जसपामा एकीकृत हुनुअघि भट्टराई अध्यक्ष रहेको पार्टीको नाम राष्ट्रिय जनशक्ति थियो ।
अब उक्त समूहले नेपाल समाजवादी पार्टी गठन गर्ने बताएको छ । तर चुनाव चिन्ह आँखा नै राख्ने सहमति भएको भट्टराई निकट एक नेताले जानकारी दिएका छन् ।
टिप्पणीहरू