प्रधानमन्त्री प्रचण्ड,राष्ट्रपति एमाले

प्रधानमन्त्री प्रचण्ड,राष्ट्रपति एमाले

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन जुटेको दावी गरिएको छ । 

सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिनेछ ।

टिप्पणीहरू