माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि आज बैठक बोलाइएको हो ।
बैठकले सरकारको नेतृत्व, नयाँ गठबन्धन र सरकारमा भागबण्डालगायतका विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ । बैठक बिहान ८ बजे पार्टी मुख्यालयमा डाकिएको हो ।
टिप्पणीहरू