नयाँ गठबन्धन सिंहदरबारमा बस्दै
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका सात वटा राजनीतिक दलको बैठक बोलाइएको छ । आज अपरान्ह प्रधानमन्त्रीको शपथग्रहण अगावै गठबन्धन बैठक डाकिएको हो ।
बैठक बिहान ११ बजे सिंहदरबारमा राखिएको छ । नयाँ सरकार गठनमा भागबण्डालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।
टिप्पणीहरू