धुमधामका साथ मनाइयो बुद्ध जयन्ती (फोटोफिचर)

धुमधामका साथ मनाइयो बुद्ध जयन्ती (फोटोफिचर)

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती धुमधामका साथ मनाइएको छ । बुद्धको पूजा, आराधना एंव प्रवचन गरेर आज देशभर बृद्ध जयन्ती मनाइएको हो । 

प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । बौद्ध धर्मावलम्बीहरुले आज सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदान स्मरण गर्दछन् । 

नेपालमा मात्र नभई विश्वका थुप्रै मुलुकमा बुद्ध जयन्ती मनाइन्छ ।

टिप्पणीहरू