बालकोटमा जम्मा भएका एमाले मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार जाँदै

बालकोटमा जम्मा भएका एमाले मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार जाँदै
सुन्नुहोस्

नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले केहीबेरमा राजीनामा बुझाउन लागेका हुन् । 

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाउन उनीहरु भर्खरै बालुवाटारतर्फ लागेको बताइएको छ ।

कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउन लागेको एमालेले आज अपराह्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

टिप्पणीहरू