ताप्लेजुङ गोल्ड कप २०८१ मा बाँसको प्याराफिट

ताप्लेजुङ गोल्ड कप २०८१ मा बाँसको प्याराफिट
सुन्नुहोस्

ताप्लेजुङमा आजदेखि दोस्रो ताप्लेजुङ गोल्ड कप २०८१ सुरु भएको छ । आज संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी, भारतबीच भएको खेलमा संघर्ष स्पोर्टिङ क्लब विजयी भएको छ ।

ताप्लेजुङले सात गोल गरेको थियो भने कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारत पाँच गोलमा सीमित भएको हो ।

भानु माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा बाँसको प्यारापिट बनाइएको छ । भोलि पाँचथर फुटबल क्लब र सलहेश युवा क्लब, सिरहाबीच खेल हुने छ ।


 

टिप्पणीहरू