टुँडिखेलमा गौरा पर्वको रौनक (फोटो फिचर)

टुँडिखेलमा गौरा पर्वको रौनक (फोटो फिचर)

सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा गौरा पर्व मनाएका छन् । सुदूरपश्चिम प्रदेशबाट काठमाडौँमा आएर बसोबास गरेकाहरू टुँडिखेलमा भेला भएर आज गौरा पर्व मनाइरहेका छन् । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र सुदूरपश्चिमका सर्वसाधारणको बाक्लो उपस्थिति छ ।

 

टिप्पणीहरू