भिजिट भिसाको रन्को,बूढानीलकण्ठ र बालुवाटारको फन्को
सत्ता गठबन्धन दलका शीर्ष नेताहरु अहिले साँझ छलफलमा जुटेका छन् ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुनुहुन्छ ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा हुनुहुन्छ । आजको छलफलको मुख्य विषय भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप र बढेको राजीनामाको दबाब रहेको बुझिएको छ ।
टिप्पणीहरू