सेनाद्वारा लाखौं नगदसहित ३२ थान हतियार बरामद

सेनाद्वारा लाखौं नगदसहित ३२ थान हतियार बरामद

हिजो रातिदेखि सुरक्षामा खटिएको नेपाली सेनाले लाखौं नगद र ३२ थान हतियार बरामद गरेको छ । काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रका लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार फेला परेको हो । 

ती स्थानबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ थान तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । सेनाका अनुसार २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना सर्वसाधारणको सैनिक अस्पतालहरुमा उपचार भइरहेको छ ।

टिप्पणीहरू