प्रधानसेनापति शर्मा पाथीभरा दर्शनको लागि ताप्लेजुङ पुग्नुभयो

प्रधानसेनापति शर्मा पाथीभरा दर्शनको लागि ताप्लेजुङ पुग्नुभयो

प्रधानसेनापति प्रभुराम शर्माले ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शन गर्नुभएकाे छ । उहाँ हिजो बिहान त्यहाँ पुग्नुभएको हो ।

नेपाली सेनाको हेलिकप्टर एनए ०५८ अगुस्ता चढेर शर्मासहितको नौ जनाको टोली हिजो बिहान सबेरै त्यता गएको हो ।

उक्त हेलिकप्टर काठमाडौं विमानस्थलबाट बिहान साढे ६ बजे त्यसतर्फ उडेको थियो ।

टिप्पणीहरू