प्रधानमन्त्री भीआईपी सुरक्षा तालिम डेमोन्सट्रेसन निरीक्षणमा
प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी दरबार पुग्नुभएको छ । उहाँ दरबारभित्र रहेको सेनाको भिभिआईपी सेक्युरिटी निर्देशनालयद्वारा आयोजित तालिमको निरीक्षणमा जानुभएको बताइएको छ ।
बिहान साढे ९ बजे प्रधानमन्त्रीसहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री मानवीर राईलगायत झण्डै दुई दर्जन उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ ।
टिप्पणीहरू