अन्य

बंगलादेशमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो पदक

बंगलादेशमा पहिलोपटक भएको ‘बंगाबन्धु ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । १९ देखि २१ अक्टोबरसम्म भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पुगेको टोली पदक जित्न सफल भएको हो ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ स्थित थली तेक्वान्दो डोजाङ्का सिनियर खेलाडी एवं सहायक प्रशिक्षक विष्णु खत्री ३० देखि ४० वर्षको उमेर समूहको एकल पुम्सेतर्फ रजत पदक जित्न सफल भएका छन् । त्यस्तै, १८ देखि ३० वर्षको…

Page 1 of 10