गभर्नरको योग्यतावाला मुद्दा धकेलिने लाइनमा !
मुलुक पछिल्लो एक वर्षदेखि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘खैरो सूची’मा परेको छ । उक्त सूचीबाट बाहिर निस्कन नेपालले सन् २०२७ जनवरीसम्म कार्यान्वयन गरिसक्ने र कार्यान्वयन हुने आफ्नो विस्तृत योजनाबारे विश्वास दिलाउनुपर्ने हुन्छ ।
एफएटीएफले नेपालको वित्तीय प्रणाली र कारोबार अनुगमनमा गम्भीर कमजोरी देखेपछि कालोसूचीको चेतावनीस्वरुप खैरो सूचीमा राखेको हो । एफएटीएफ र एसिया–प्यासिफिक ग्रुप एपीजीले पुस अन्तिम साता थाइल्याण्डको राजधानी बैंककमा सं…