कर्णाली

प्रधानमन्त्री भोलि र पर्सि कर्णाली र सुदूरपश्चिम पुग्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सुर्खेत हुँदै कालिकोट जान लाग्नुभएको छ । उहाँ बिहान ८ बजे बालुवाटारबाट सेनाको हेलिकोप्टरमा त्यसतर्फ जाने माओवादी स्रोतले बताएको छ । भोलि बिहान ११ बजे हेलिकोप्टरमा गएर बडिमालिका जात्राको अवलोकन गर्ने कार्यक्रम छ । मध्यान्ह १२ बजे कालिकोटको सुनथराली विमानस्थल उद्घाटन गरेपछि उहाँ धनगढीको कार्यक्रममा सहभागी हुनुहुने छ । भोलिको रात सुर्खेतमा बस्ने कार्यक्रम छ । पर्सि दिउँसो सुर्खेतमा आयोजित कार्यक्रममा पनि प्रधानमन्त्री सरिक हुनुहुने छ …

Page 1 of 2