राजनीति

एमालेमा नाचगानमार्फत घोचपेच जारी

नयाँ नेतृत्व चयनका लागि आज राती चुनाव गराउने तयारीमा रहेको नेकपा एमालेमा उम्मेदवारका समर्थकहरू आ-आफ्नो पक्षमा माहोल तताउन व्यस्त देखिएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डप बाहिर सडकमा बाजागाजासहित नाचगान गरेर आ-आफ्ना उम्मेदवारको समर्थनमा अबेर साँझसम्म नाराबाजी चलिरहेको छ ।  यस क्रममा वर्तमान अध्यक्ष केपी शर्मा ओली समूहले ईतर खेमाका नेता-कार्यकर्तालाई झुक्याउँदै एकलौटी रुपमा काखापाखा गरिएकोप्रति नाचगान र गीतका माध्यमले रोष व्यक्त गरेका छन् । इतर पक्षबाट महासचिव पदका उम्…

Page 1 of 918