राजनीति

भृकुटीमण्डमा मुख्यमन्त्रीकी छोरीलाई ‘नो इन्ट्री’, रात परेपछि मतदान

कर्णाली प्रदेशकी मुख्यमन्त्री यामलाल कँडेलकी छोरीलाई भृकुटीमण्डमा रोक लगाइएको छ । ‘मुख्यमन्त्रीकाे छोरी हुँ’ भन्दै पार्टीको जारी महाधिवेशनस्थलमा छिर्न खोजेकी उनलाई गेटबाटै फर्काइएको हो ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेद्वारी दिएका कँडेलकी छोरी बन्दसत्रस्थलमा छिर्न खोजेकी थिइन् । तर, गेटमा उभिएका महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले ‘यहाँ मुख्यमन्त्रीको छोरी भन्ने चल्दैन’ भन्दै प्रतिनिधिबाहेक अरु छिर्न नपाइने बताएका थिए । त्यसपछ…

Page 2 of 919