अर्कैखाले चोरीमा मन्त्री अग्रसर
नक्कलीको भीडमा सक्कलीलाई टिक्नै सकस । भारतीय टेलिभिजनमा चर्चित ब्राण्डका विज्ञापन बज्ने । नेपालमा धमाधम तिनै ब्राण्डको नाममा कम्पनी दर्ता हुने । अनि विदेशी कम्पनी आएको खण्डमा तिनै नक्कली कम्पनीसँग जुध्नुपर्ने । र, पासा तिनै नक्कली कम्पनीको पल्टने । अर्थात् सक्कली कम्पनीले नक्कली कम्पनीसँग पराजित र आजित भई लगानी फिर्ता लैजानुपर्ने । यस्तो चोरी कर्ममा मुछिएका छन् एक मन्त्री । उनी र दुई विदेशी कम्पनीबीच अधिकारको लडाइँ चल्दै छ ।
बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले कुरकुरे उत्पादन गर्दै थियो …