राजनीति

कम्युनिष्ट आन्दोलन पुन संकटको घडीमा

नेपाली कम्युनिष्ट आन्दोलनको टुट, फुट र एकता अनि एकता र पुन टुट, फुटको परम्परा कायम गर्दै अहिले नेपाली कम्युनिष्ट आन्दोलन पुन संकटको घडीमा पुगेको छ । हुनत नेपाली जनताको चाहना कम्युनिष्ट सरकार नै देखिन्छ टुटे फुटेका सबै कम्युनिष्टको मत एकै ठाउँमा गणना गर्ने हो भने नेपाली जनताको चाहना कम्युनिष्ट सरकार नै देखिन्छ तर नेपाली कम्युनिष्ट नेता भने अहम्ता र जडताबाट माथी उठन सकेको देखिदैन। सामान्तवादी सत्ता त ढलेको छ तर नेताहरुबाट सामान्तवादी सोच अन्त्य भएको देखिदैन । पछिल्लो समय य…

Page 916 of 920