देउवा,प्रचण्ड,माधववीच भेटघाट शुरु
![देउवा,प्रचण्ड,माधववीच भेटघाट शुरु](https://janaaastha.prixacdn.net/media/albums/neta_6g7VL34j8i.jpg)
नेपाली कांग्रेस सभापति निवास बूढानिलकण्ठमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा-२ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालवीच सवा एक बजेबाट भेटवार्ता शुरु भएको छ ।
अध्यक्षद्वय आज भरतपुर,चितवनको निर्धारित सभालाई सम्बोधनै नगरी परिवर्तित राजनैतिक परिस्थितिको निकासनिम्ति वीचैमा काठमाण्डौ फर्कनुभएको हो ।
टिप्पणीहरू