भोलि शिख धर्मगुरुलाई सम्झने पालो
कात्तिक १९ गते अर्थात् भोलि बुधबार शिख धर्मालम्बीहरूले गुरु नानकको ५५६औँ जन्मजयन्ती धुमधामका साथ श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा सरकारले शिख धर्मालम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष कात्तिक पूर्णिमाका दिन काठमाडौँ उपत्यकासहित वीरगन्ज, नेपालगन्ज,विराटनगर,भैरहवालगायत प्रमुख शहरहरूमा रहेका गुरुद्वारामा यो उत्सव मनाउने गरिन्छ । काठमाडौँको थापाथलीस्थित गुरुद्वारामा करिब १५ सय श्रद्धालु सहभागी हुने अनुमान आयोजक संस्थाले गरेको छ । त्यसकाे सम्पुर्ण&…