राजनीति

भालुको मन न हो सधैँ खन्यौमाथि

-पुरुषोत्तम पौडेल उत्तमे तु क्षणं कोपो मध्यमे घटिका द्वयम् । अधमे स्यादहोरात्रं नीचेषु मरणान्तकः ।।’ चाणक्य नीतिले भन्छ । उत्तम खालका वा असल मान्छे केही क्षण मात्र रिसाउँछन् । मध्यम खालका मान्छे केही बेर अथवा १०/१५ मीनेटसम्म मात्र रिसाउने गर्छन् । अधम खालका मान्छे घण्टाँै अर्थात् २४ घण्टासम्म रिसाइरहन्छन् । तर नीच खालका अथवा तल्लो दर्जाका मान्छे बाँचुञ्जेलसम्म रिसाइरहन्छन् । रिसइवी राखी रहने मात्र होइन रिसइवी साँध्नका लागि गौंडा कुरेर बसिरहन्छन् । तसर्थ होसियार व्यक्तिले उत्तम र मध्यम खालका…

Page 913 of 920