नेपालको अर्थतन्त्र थाहा पाउन ढुकुटीमै पुगे राजदूतहरु

नेपालको अर्थतन्त्र थाहा पाउन ढुकुटीमै पुगे राजदूतहरु

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट गरेका छन् । राजदूत थम्पसन आज दिउँसो बैंकको केन्द्रीय कार्यालय,बालुवाटार पुगेका थिए । 

बैंकले राजदूत थम्पसन मुलुकको पछिल्लो आर्थिक अवस्था र लगानीको वातावरण बुझ्न केन्द्रीय कार्यालय आएको जनाएको छ । आजै नेपालका लागि स्विटजरल्याण्डका राजदूत ड्यानिएल म्याउली पनि गभर्नर भेट्न बालुवाटार गएकी थिइन् ।

टिप्पणीहरू