हेटौंडाको बैठक छलेर भैँसेपाटी

बाग्मती प्रदेश सरकारको बैठक ललितपुरस्थित प्रदेश सुशासन केन्द्रमा शुरु भएको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक योजना मन्त्री रामेश्वर फुयाँल,आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गाना, कृषि तथा भूमिमन्त्री दावा दोर्जे लामालगायतको उपस्थिति रहेको बताइन्छ ।

त्यहाँ अविश्वास प्रस्ताव दर्ता गरिएकोमा सभामुख सानु श्रेष्ठले बैठक सार्दै आएको अवस्था छ ।

टिप्पणीहरू