जथाभावी गर्दै हिँड्ने राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार छ ः झाँक्री
नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई धारणा बिभाजन भएपछि यतिबेला नेकपाको दुई समुहको सक्रियता ह्वात्तै बढेर गएको छ । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमका विरूद्व नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे तिखो अभिव्यक्ति दिएर चर्चामा आएकी रामकुमारी झाँक्रीले राष्ट्रपतिले सास पनि कानुनअनुसार फेर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । आफूले राष्ट्रपतिमाथि प्रश्न गर्दा विरोध गरेकाहरूप्रति इङ्कित गर्दै न…