छक्कबहादुर छक्क

छक्कबहादुर छक्क …

हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आफू अझैपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेको बताएका छन् ।

उनले आफू प्रधानमन्त्री ओलीको बिरुद्धमा कहिल्यै नरहेको र आफ्नो हस्ताक्षर प्रधानमन्त्रीबिरुद्ध पेश गरिएको अविश्वास प्रस्तावमा दुरूपयोग भएको भन्दै आपत्ति जनाएका हुन् ।

टिप्पणीहरू