नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन

नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन

नेकपा (बहुमत) ले आफन केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्तालाई आफ्नो क्षेत्रमा संघर्षका कार्यक्रमको पर्चा वितरण गरी जिल्लामा सञ्चालित आन्दोलनमा सक्रियतासाथ अगाडि बढ्न निर्देशन दिएको छ ।

बिहीबार दिउँसो पार्टी कार्यालय,पेरिसडाँडामा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको भेलाले उक्त निर्णय गरेको बताइएको छ । नेकपा (बहुमत) हाल गत पुस ५ गतेदेखि थालेको प्रतिनिधिसभा बिघटनविरुद्धको दोस्रो चरणको आन्दोलनमा छ ।

टिप्पणीहरू