उपाध्यक्षमा पृथ्वीसुब्बा अगाडि

उपाध्यक्षमा पृथ्वीसुब्बा अगाडि

नेकपा एमाले राष्ट्रिय महाधिवेशनको मतगणना चलिरहँदा हालसम्म उपाध्यक्षका उम्मेद्वारहरुमा पृथ्वीसुब्बा गुरुङ ३५६ मतसहित अग्रस्थानमा छन् । विष्णु पौडेलले ३४९ र रामबहादुर थापाले ३०९ मत प्राप्त गर्दा गोकर्ण विष्ट २५६ मतसहित चौथो स्थानमा छन् । 

त्यस्तै महासचिवमा शंकर पोखरेलले २४९ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् ।

एमाले निर्वाचनकाे ताजा मत परिणाम
अध्यक्ष-
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष-

अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की  : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९

महासचिव-
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४

उपमहासचिव-
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७

सचिव-
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल  : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

टिप्पणीहरू