धान दिवस मनाउन सबैलाई छुट्टी

धान दिवस मनाउन सबैलाई छुट्टी

कर्णाली सरकारले असार १५ गते प्रदेशका नौ वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । धान दिवसको अवसरमा जुम्लाबाहेकका जिल्लामा बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को गत चैत २९ गतेको निर्णयानुसार बिदा दिइएको हो ।

बिदाका दिन सम्पूर्ण कार्यालय, विद्यालयलगायत अन्य संस्था बन्द रहने जनाइएको छ ।

टिप्पणीहरू