अर्थ

सिआइबीसामु राष्ट्र बैंक ‘निरीह’

मुलुकको केन्द्रीय बैंक आफ्नै कारणले क्रमशः निरिह बन्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकायको भूमिकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) हावी हुँदा कतिपय अवस्थामा राष्ट्र बैंकको उपस्थिति र कार्यक्षेत्रबारे स्टेकहोल्डरहरुले नै प्रश्न उठाएका छन् ।  पछिल्लो समय अनुसन्धानको क्रममा सिआइबीले बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने विवरण केन्द्रीय बैंकबाट माग्नुपर्ने यसअघिको व्यवस्थालाई लत्याइदिएको छ । नियमनकारी निकायमार्फत् संकलन गर्नुपर्ने सूचना र ज…

Page 2 of 91