अर्थ

सम्पत्तिमा २ वर्षलाई काटेर ७ वर्ष

स्रोत खुलाउन नसक्नेगरी अकुत कमाउनेहरूलाई अनुसन्धानमा ल्याई कारवाही गर्नुपर्ने निकायकै अधिकृतको कमाइमाथि तालुकवाला निकायमा प्रश्न उठेको छ । सन्दर्भ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कार्यरत राजश्व अधिकृत मोहन ढकालका गतिविधि र कमाइबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका गुनासाहरूको हो । ७ वर्षदेखि निरन्तर त्यहीं बसेका मोहनको हकमा निजामती कर्मचारी दुई वर्षमा सरुवा गरिने मापदण्ड मिचिएको छ । अहिले पनि विभागमा बिचौलिया दीपक भट्ट, साहिल अग्रवाल, विनोद चौधरीलगा…

Page 1 of 50