अन्य

‘पश्चिमी युन्नान भाइ’बाट संसार युन्नानको मोहमा

हालमा ‘पश्चिमी युन्नान भाइ’ को नेट नामबाट प्रख्यात एक जना १९९० दशकमा जन्मेको युन्नान केटी विदेशमा लोकप्रिय भएकी छिन् । छोटो भिडियो मार्फत उनले युन्नान खाना बनाउने प्रक्रिया सुरुदेखि अन्तसम्म रेकर्ड गर्छिन् र आफ्नो परिवारको दैनिक जीवन अरुहरुलाई साझेदार गर्छिन् । धेरै नेट मित्रहरु युन्नानसँग निकै मोहित भएका छन् । डिसेम्बर १९, २०१९ सम्ममा ‘पश्चिमी युन्नान भाइ’ को वेब फ्यानस ३२ लाख ४० हजार पुगेको थियो र युट्यूबमा ३५ लाख ७० हजार प्रशंसक थिए । ३ लाख ८० हजार फेसबुक प्रयोगकर्ताहरुले स…