कोरोनाको कहरवीच बिदेशी कूटनीतिज्ञको आतेजाते

कोरोनाको कहरवीच बिदेशी कूटनीतिज्ञको आतेजाते

कोरोनाको महामारीबीच बेलायती कूटनीतिक पासपोर्ट बोकेका तीन जना हिजो काठमाडौं ओर्लिएका छन् भने श्री लँका,भारतका कूटनीतिक कर्मचारीसहित पाकिस्तानी राजदूत पनि पाँच महिने तालिमको लागि स्वदेश फर्किएका छन् ।

हिजै मात्र काठमाडौंमा बेलायती कूटनीतिक राहदानी बोकेका तीन जना आएका हुन् । बेलायती दूतावासका कर्मचारी र तिनका परिवार भनिएका जास्पेर एमिल जेइट्लिन,रोसा एस्मी जेइट्लिन र नाओमी रोसा हेवुड काठमाडौं आएका हुन् ।

उनीहरु कतार एअरवेजको क्युआर ६४८ को उडानबाट हिजो दोहा हुँदै काठमाडौं ओर्लिएको अध्यागमन श्रोताले जनाएको छ ।

टिप्पणीहरू