मनोरञ्जन

राजु लामाले दुबईमा गीत गाउने

गायक राजु लामा गीत गाउँन दुबई जाने भएका छन् । एक वर्षको अवधिमा तेस्रो पटक उनी दुबइमा गुञ्जिन लागेका हुन् ।  आगामी मे ४ मा नेपाली व्यवासीय सरोज विष्टले खोलेको क्लब 'एस के सेभेन'को उद्धघाटन हुँदैछ । करिब २५ करोड लगानीमा खोलिएको यही क्लबमा गायक लामाको कन्सर्ट हुने भएको हो ।  उक्त क्लबको उद्घाटनमा आफूहरु गुञ्जिन पाउदा खुशी लागेको मंगोलियन हार्टका गिटारिष्ट बबि लामाले बताए । उनले भने, 'बरदुबईमा नेपालीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली…

Page 1 of 19