अर्थ

भट्टका अरु नै पैसा इधरउधर भेटिएपछि

नेपाल प्रहरीले खरिद गर्न लागेको अत्याधुनिक हतियारको बजेट निकासा, विदेशीलाई मिलाउने वचन, कमिसन र भुक्तानी प्रक्रिया सम्बन्धमा स्पाइ क्यामेराबाट गरिएको बिचौलिया दिपक भट्टको संवाद रेकर्ड गत असारमा वर्षौंपछि एकाएक सार्वजनिक भएसँगै घटनाक्रमले नयाँ मोड लिएको छ । त्यसबेला उनले हतियार खरिदमा लाखौं डलरको बदमासी हुने किटानीसहित सोको निम्ति अपनाइएका प्रक्रियाबारे सगर्व रहस्य खुलाएका थिए । इटालीको बेरेट्टा कम्पनीबाट खरिद गर्न लागिएका ती हतियारको मूल्य प्रचलित भाउभन्दा प्रति थान चार गु…

Page 27 of 51