सिटिजन्स म्युचुअल फण्डले गर्यो प्रतिफल घोषणा
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन योजनाको यस वर्षका लागि प्रतिफल घोषणा गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको हिजो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा वा सो अवधिसम्म रहेको सञ्चिति कोषबाट समेत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
जसअनुसार योजनाको ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड–१ बाट करसहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ६ दशमलब ५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित…