अर्थ

यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजनाहरु

यती डेभलपमेण्ट बैंकले साना तथा मझौला ब्यापार ब्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यलेआकर्षक ब्याजदरमा यती सजिलो कर्जा तथा यती घर कर्जा योजनाहरु ल्याएको छ । यती सजिलो कर्जा अन्तर्गत ब्यबसायीहरुले अधिकतम रु १ करोड सम्मको कर्जा  सजिलै प्राप्त गर्न सक्ने छन् । उक्त कर्जा लिन चाहने ब्यबसायीहरुले ओभरड्राफ्ट, १० बर्ष सम्मको किस्ताबन्दी वा दुबै सुबिधा ९.९९ प्रतिशत देखि १०.९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने छन् ।  त्यसै गरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्म…