स्वास्थ्य

मुम्बईमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख

गत बुधबार राति ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई लगाइएको भेन्टिलेटर हटाइएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएपछि भेन्टिलेटर हटाइएको बताइएको छ । आज बिहानदेखि उनलाई भेन्टिलेटरबाट हटाएर अक्सिजनको सहयोगमा उपचार सुरु गरिएको त्यहाँ रहेका योगराज कँडेलले जानकारी दिए । ‘खुशीको कुरा उनको ईटी ट्यूब निकालिएको छ । अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ । …

Page 18 of 21